१४ औ वार्षिक साधारण सभा सम्बन्धमा

यस संस्थाको मिति २०७५ /०५ / १ ८   गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १४ औ वार्षिक  साधारण सभा निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |

छलफल हुने बुंदाहरु
• आ.ब. २०७४ /७५  को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
• आ.ब. २०७४ /७५  को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७५ /७६  को अनुमानित बजेट सम्बन्धमा |
• बिबिध

कार्यक्रम
मिति : २०७५ /०६ /०६  गते शनिबार
स्थान : IT Park, काभ्रे
समय : बिहान ०२ :०० बजे
सम्पर्क : ९८५१२३३४१४, ९८४११००७०७४

सचिब
कम्पुटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखा

Back To Top