Career Opportunities in ICT” 2080
मिति २०८०/०२/२० गते संचालन भएको “Career Opportunities in ICT” 2080 कार्यक्रमममा आफ्नो व्यस्तता बाबजुत पनि समय मिलाउनु भएकोमा कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्यू, सदस्यज्युहरुमा हार्दिक आभार प्रकट गर्दछु। साथै कार्यक्रम भब्य र सब्य रूपमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमका संयोजक राजकुमार तिमल्सिना (केबल प्रसाद) ज्यू, क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोध्दार ज्यु, क्यान महासंघका कार्यसमिति सदस्य […]
क्यान महासंघ बागमती प्रदेश द्धारा अयोजित कार्यक्रममा सहभागी हुदै
क्यान काभ्रेको शुभकामना आदान प्रदान तथा क्यालिन्डर लोकार्पण कार्यक्रम सम्पन्न
क्यान महसंघ काभ्रे शाखाले नव वर्ष २०८० को शुभकामना आदाप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । क्यानका पुर्व अध्क्षय एबं सदस्यहरु, सुचना प्रविधि व्यवसायी, पत्रकार एबम् विभिन्न संघ संस्थाका प्रतिनिधि बिच एक कार्यक्रम गरेर कार्यक्रम बनेपामा सम्पन्न गरेको हो । कार्यक्रम काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न […]
क्यान काभ्रेको व्यावसायी सँग आईसीटी बिजनेस मिट कार्यक्रम सम्पन्न
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महांघ काभ्रे शाखाले काभ्रे जिल्लामा रहेर सूचना प्रविधिको व्यापार ब्यबसाय गरिरहेका भएका ब्यबसायी बीच आईसीटी बिजनेस मीट कार्यक्रम सफलतापुर्वक आयोजना गरेको छ । कार्यक्रमले आईसीटी उद्यमीहरूको प्रबर्धन, हकहित, नवीनतम प्रबिधिसंग आत्मसाथ निर्माण गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा अध्यक्षता क्यान काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपानेले गरेका थिए । उनले आजको […]
क्यान महासंघ काभ्रेको आयोजनामा आइसिटी इन एग्रीकल्चर कार्यक्रम सम्पन्न
क्यान महासंघ काभ्रे शाखाको आयोजना र खेती एपको प्राविधिक सहयोगमा आइसिटी इन एग्रीकल्चर कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार पनौती नगरपालिका – ५ सुब्बा गाउँमा कृषि सहकारीको व्यवस्थापकीय सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिका प्रमुख श्री रामशरण भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा करिब १०० जना कृषकको सहभागितामा कृषिमा सूचना प्रबिधिको प्रयोग, उत्पादन […]
हार्दिक निमन्त्रणा ।
क्यान काभ्रेको साधारण सभा सम्पन्न
शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम
CAN CommTech 2017 From29th Bhadra
Click on the following banner for facebook event page.