मिति २०८०/०२/२० गते संचालन भएको “Career Opportunities in ICT” 2080 कार्यक्रमममा आफ्नो व्यस्तता बाबजुत पनि समय मिलाउनु भएकोमा कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्यू, सदस्यज्युहरुमा हार्दिक आभार प्रकट गर्दछु। साथै कार्यक्रम भब्य र सब्य रूपमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमका संयोजक राजकुमार तिमल्सिना (केबल प्रसाद) ज्यू, क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोध्दार ज्यु, क्यान महासंघका कार्यसमिति सदस्य स्रोत ब्यक्ति सरिता न्यौपाने ज्यु, Loard buddha foundation का उदय झा ज्यु तथा स्रोत ब्यक्ति निलमनी न्यौपाने ज्यु लगाएत कार्यक्रम सफलपार्नको लागी सहयोग गर्नु हुने क्यान महासंघका सचिब एबम क्यान महांसघ काभ्रेका पुर्ब अध्यक्ष शेखरनाथ दुलाल ज्यू साथै कार्यक्रममा सहभागी भै सहयोग गर्नु हुने उद्योग बाणिज्य महांसघ काभ्रेका उपाध्यक्ष एवं महांसघ काभ्रेका पुर्ब अध्यक्ष कैलाश पलान्चोके ज्यू लगाएत सम्पुर्ण कार्यसमितिका साथीहरू लगाए काभ्रे जिल्लाभर सूचना प्रबिधि प्रेमि विद्यार्थी भाइ बहिनी तथा शिक्षक शिक्षिकाहरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।