१५ औं साधारण सभा तथा ९ औं कार्यसमिति निर्वार्चन सम्बन्धित सूचना

यस संस्थामा बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १५ औं साधारण सभा तथा ९ औं कार्यसमिति निर्वार्चन निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |

छलफल हुने बुंदाहरु
• आ.ब. २०७५ /७६ को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
• आ.ब. २०७५ /७६ को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७६ /७७ को अनुमानित बजेट सम्बन्धमा |
• आठौँ कार्यसमिति को निर्वाचन
• बिबिध

कार्यक्रममिति : २०७६ /०५/२१ गते शनिबार
स्थान : Nepal Banepa Polytechnic Institute , काभ्रे
समय : बिहान १० :०० बजे
सम्पर्क :९८५१०५५५०६ ,९८४१००७०७४

सचिब
कम्पुटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखा

Back To Top