कम्प्यूटर एशोसिएसन नेपाल महासंघ काभ्रे शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाईटि काभ्रेपलाञ्चोक बनेपा शाखाको सहकार्यमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा ‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि’ भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले बनेपाको चारदोबाटोमा ४५ जना महानुभावहरुको उपस्थितीमा ३४ जना व्यक्तिहरुबाट रक्तदान कार्यक्रम बैशाख १६ गते शनिबारका सम्पन्न गरीयो । कार्यक्रममा क्यान […]
कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १८ औं साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न
[envira-gallery id=”373″]
नयाँ सदस्यता तथा नबिकरण सम्बन्धि सूचना
यस संस्थामा आबद्ध आजीवन सदस्य बाहेकका सम्पूर्ण व्यक्तिगत, संथागत तथा बिसयगत नबिकरण हुन बाकि सदस्यहरुले २०७४ असार २९ गते बिहिबार सम्म मा आफ्नो सदस्यता नबिकरण गराई सक्नु पर्ने व्योहोरा जानकारी गराउदछु | साथै नया सदस्यता लिन इच्छुक व्यक्ति तथा संघ संस्थाहरुले यस संस्थाले तोकेको ढाचामा फर्म भरि आवसेक प्रमाणपत्रहरुको साथमा फर्म बुझाउनु हुन आनुरोध छ […]
१२ औ साधारणसभा स्थगित गरिएको सूचना
यस संस्थाको मिति २०७३/०६/१६ गतेको लागि निर्धारण गरियको १२ औ साधारणसभा बिशेस कारणबस अर्को सुचना प्रकासित नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ | सचिब क्यान फेडेरेसन काभ्रे
President’s Message
सूचना सञ्चार र प्रविधिको विकासको क्षेत्रमा अग्रणी एवं उद्यमशील युवाहरुको साझा संस्था कम्प्यूटर एशोसियशन अफ नेपाल क्यान महासंघ काभ्रेले आफ्नो सुरुवातको वर्षदेखि नै सामाजका विभिन्न क्षेत्रहरुमा सूचना प्रवधिको प्रयोगले ल्याउने परीवर्तनका बिषयमा बहस गर्दै आएको छ । देश विकासको मेरुदण्ड नै सूचना प्रविधि भएको आजको युगमा सूचना प्रविधिलाई नयाँ नेपाल निर्माणको साधनको रुपमा प्रयोग गर्न […]
Welcome to CAN Federation Kavre
Welcome to CAN Federation, Kavre. Computer Association of Nepal (CAN), Kavre, Located in the district of IT PARK was established in April 2003 (Baisakh 2060 B.S.) as an autonomous, non political, non-profitable, non partisan and service oriented organization. CAN Kavre is an umbrella Organization of the individuals, professionals, organizations and Institutions working in the field of Information and Communication Technology around […]