१५ औं साधारण सभा तथा ९ औं कार्यसमिति निर्वार्चन सम्बन्धित सूचना
यस संस्थामा बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १५ औं साधारण सभा तथा ९ औं कार्यसमिति निर्वार्चन निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि […]
१४ औ बार्षिक साधारण सभा तथा कार्यशाला गोष्ठी
आदरणीय पुर्ब अध्यक्ष ज्युहरु , सल्लाहकार ज्युहरु, पदाधिकरि ज्युहरु , कार्यसमितिका साथिहरु तथा सदस्य ज्युहरु नमस्कार, कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रे को आफ्नो १४ औ बार्षिक साधारण सभाको अबसर पारेर सुचना संचार प्रविधिको क्षेत्रमा भएको युगान्तकारी परिर्वतनमा महत्र्वपूर्ण भुमिकामा रहेको “ICT Career Formulation and Artificial Intelligence” विषयक कार्यशाला गोष्ठी आयोजना गर्न गइरहेको हुदाँ उक्त कार्यक्रममा […]
१४ औ वार्षिक साधारण सभा सम्बन्धमा
यस संस्थाको मिति २०७५ /०५ / १ ८ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १४ औ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको […]
CAN CommTech 2017 From29th Bhadra
Click on the following banner for facebook event page.
प्रेस बिज्ञप्ति : क्यान महासंघ काभ्रे को १३ औं साधारण सभा तथा ८ औं अधिबेसन सम्पन्न
[envira-gallery id=”249″] कम्प्यूूटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १३ औं साधारण सभा तथा ८ औं अधिवेशन काभ्रे क्षेत्र नं.२ व्यबस्थापिका संसदका सदस्य माननीय श्री रामहरि सुवेदीको प्रमुख आतित्थ्यमा सम्पन्न भयो । कार्यक्रममा बिशेष अतिथि केन्द्रिय प्रथम उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष श्री हेमन्त चौरसिया, अतिथिमा केन्द्रिय सचिव सुनैना घिमिरे पाण्डे, केन्द्रिय कोषाध्यक्ष श्री रंजीत पोद्यार, […]
१३ औं साधारण सभा तथा ८ औं कार्यसमिति निर्वार्चन सम्बन्धित सूचना
यस संस्थाको मिति २०७४/०४/१४ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १३ औं साधारण सभा तथा ८ औं कार्यसमिति निर्वार्चन निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको […]
नयाँ सदस्यता तथा नबिकरण सम्बन्धि सूचना
यस संस्थामा आबद्ध आजीवन सदस्य बाहेकका सम्पूर्ण व्यक्तिगत, संथागत तथा बिसयगत नबिकरण हुन बाकि सदस्यहरुले २०७४ असार २९ गते बिहिबार सम्म मा आफ्नो सदस्यता नबिकरण गराई सक्नु पर्ने व्योहोरा जानकारी गराउदछु | साथै नया सदस्यता लिन इच्छुक व्यक्ति तथा संघ संस्थाहरुले यस संस्थाले तोकेको ढाचामा फर्म भरि आवसेक प्रमाणपत्रहरुको साथमा फर्म बुझाउनु हुन आनुरोध छ […]
क्यान महासंघ काभ्रे को १२ औं साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न
[envira-gallery id=”222″] कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)महासंघ काभ्रेको १२ औं साधारण सभा तथा वनभोज कार्यक्रम बनेपाको चण्डेश्वरी पार्कमा सम्पन्न भएको छ | क्यान महासंघ काभ्रेका अध्यक्ष नवराज भुर्तेलको अध्यक्षता एवं सचिव ऋषि राम गौतम द्वारा संचालित उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघ नेपालका अध्यक्ष ई. विनोद ढकालले आईटिपार्क संचालन गर्न क्यान महासंघलाई दिन सरकार […]
१२ औं साधारण सभा सम्बन्धि सूचना (Second Notice)
कम्पुटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रेको १२ औं साधारण सभा सम्बन्धि सूचना यस संस्थाको मिति २०७३/०५/१८ बसेको कार्यसमिति बैठकको निर्णय अनुसार क्यान महासंघ काभ्रेको २०७३/०६/१६ मा गर्ने भनी सूचना प्रकासित गरि स्थगन गरियको १२ औं साधारण सभा निम्न मिति, समय र स्थानमा बनभोज कार्यक्रम सहित हुने भएकोले उक्त सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण […]