Category Archives: Notice

  • 0

१३ औं साधारण सभा तथा ८ औं कार्यसमिति निर्वार्चन सम्बन्धित सूचना

Category : Notice

यस संस्थाको मिति २०७४/०४/१४ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखाको १३ औं साधारण सभा तथा ८ औं कार्यसमिति निर्वार्चन निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |

छलफल हुने बुंदाहरु
• आ.ब. २०७३/७४ को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
• आ.ब. २०७३/७४ को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७४/७५ को अनुमानित बजेट सम्बन्धमा |
• आठौँ कार्यसमिति को निर्वाचन
• बिबिध

निर्वाचन कार्यतालिका
• भाद्र १ गते १० बजे मतदाता नामावली प्रकाशन, २ बजे सम्म दावि बिरोध तथा सच्याउने, २:३० बजे अन्तिम नामावली प्रकाशन, ३ बजे उमेदवारी दर्ता
• भाद्र २ गते १० देखि ११ बजे सम्म दावि बिरोध ४ बजे उमेदवारको अन्तिम नामावलि प्रकाशन
• भाद्र ३ गते १०:३० देखि १२ बजे सम्म साधारण सभा 1 बजे मतदान

कार्यक्रम
मिति : २०७४/०५/०३ गते शनिबार
स्थान : IT Park, काभ्रे
समय : बिहान ११:३० बजे
सम्पर्क : ९८५१२३३४१४, ९८५१०७१८९५,

सचिब
कम्पुटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रे शाखा


  • 0

१२ औं साधारण सभा सम्बन्धि सूचना (Second Notice)

Category : Notice

कम्पुटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ काभ्रेको  १२ औं साधारण सभा सम्बन्धि सूचना

यस संस्थाको मिति २०७३/०५/१८ बसेको कार्यसमिति बैठकको निर्णय अनुसार क्यान महासंघ काभ्रेको २०७३/०६/१६ मा गर्ने भनी सूचना प्रकासित गरि स्थगन गरियको १२ औं साधारण सभा निम्न मिति, समय र स्थानमा बनभोज कार्यक्रम सहित हुने भएकोले उक्त सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |
छलफल हुने बुंदाहरु
• आ.ब. २०७२/७३ को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
• आ.ब. २०७२/७३ को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७३/७४ को अनुमानित बजेट सम्बन्धमा |
• आ.ब. २०७३/७४ को बार्षिक कार्य योजना तर्जुमा
• बिभिद

कार्यक्रम
मिति : २०७३/०८/०५ गते आइतबार
स्थान : चंडेस्वरी पार्क , बनेपा काभ्रे
समय : बिहान ११ बजे
सम्पर्क : ९८५१२३३४१४, ९८५१०७१८९५,

सचिब
क्यान फेडरेसन, काभ्रे

AGM Notice 2073


  • 0

CAN Federation Kavre 12th AGM Notice

Category : Notice

 

१२ औं साधारण सभा सम्बन्धि सूचना यस संस्थाको मिति २०७३/०५/१८ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार क्यान महासंघ काभ्रेको १२ औं साधारण सभा निम्न मिति, समय र स्थान मा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ साथै यस सम्बन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई मेल मार्फत प्रेसित गरिसकिएको छ | यदि पत्र प्राप्त गर्नुभएको छैन भने यसै सूचनालाई आधार मानि उक्त साधारण सभामा अनिवार्य उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |

छलफल हुने बुंदाहरु

  • आ.ब. २०७२/७३ को संस्थको प्रगति प्रतिबेदन सम्बन्धमा |
  • आ.ब. २०७२/७३ को संस्थाको को आर्थिक प्रतिबेदन सम्बन्धमा साथै आ व २०७३/७४ को अनुमानित
    बजेट सम्बन्धमा |
  • आ.ब. २०७३/७४ को बार्षिक कार्य योजना तर्जुमा
  • बिभिद

 

कार्यक्रम
मिति : २०७३/०६/१६ गते आइतबार

स्थान : IT Park, काभ्रे

समय : बिहान ११ बजे

सम्पर्क : ९८५१२३३४१४, ९८५१०७१८९५,

 

सचिब

क्यान फेडरेसन, काभ्रे